Thursday, August 2, 2012

साउन १९,
बिमलराज ढकाल धादिङ /
हिजो बिहीवार साँझ धादिङको सांकोष एक (-१) डुढेचौतारामा एक ब्यक्तिको हत्या भएको छ । छिमेकी बिमल मगर र रेगमान तमाङले धारिलो हतियार प्रयोग गरी धादिङ सांकोष १ देवस्थानका चौँतिस (३४) वर्षिय स्वस्थ बहादुर गिदेल मगरको हत्या गरेका हुन । उनको शवलाई पोस्ट मार्टमको लागी हिजै राती जिल्ला अस्पताल धादिङ लगिएको छ । हत्या गरेका दुवै जना फरार रहेका छन । फरार दुवै जनाको खोजी कार्य भै रहेको र हत्याको कारणबारे पनि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ 

Related Posts:

  • आज हलोक्रान्ति दिवस काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यान… Read More
  • 'नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी'काठमाडौ, श्रावण १० - माओवादी, कांग्रेस र एमालेका नेताहरुले दलहरुबीच नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी भएको बताएका छन् । उनीहरुले थप छलफल गरेर सहमतिमा पुग्ने सहमति बनेकोसमेत उल्लेख गरे ।  बुधबार एमाले कन्द्रीय … Read More
  • चर्चित गुण्डाहरुले एमाले रोजेधादिङ १० श्रावण / एमाले पार्टी प्रति अहिले गुण्डाहरुको रुचि बढ्न थालेको छ भने एमालेले पनि धमाधम गुण्डाहरुलाई भर्ति गर्न थालेको देखिन्छ । भर्खरै मात्र काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चर्चित गुन्डा साजन महर्जन नेकपा एमालेमा… Read More
  • भ्रष्टाचारको मुद्धामा पूर्वमन्त्री जोशीलाई डेढ वर्ष कैद१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चाल… Read More
  • विप्पा सम्झौता खारेज हुनुपर्छ : चन्द१० साउन, चितवन । ड्यास माओवादीका सचिव  नेत्रविक्रम चन्दले भारतसँग   सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोज… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts