Thursday, August 9, 2012

नुवाकोट श्रावण २६ । नुवाकोटको विदुरमा व्यावसायिक अनारखेती शुरु भएको छ । स्थानीय रामेश्वर अधिकारीले शुरु गर्नुभएको व्यवसायीक अनार खेतीको आज एक कार्यक्रमबीच औपचारिक सुभारम्भ गरिएको हो । खेतीका लागि अधिकारीलाई दर्पण सहकारी संस्थाले ६ महिनाका लागि निब्र्याजी ऋण प्रदान गरेको छ । अधिकारीले पाँच रोपनी जग्गामा दुई सय विरुवा रोप्नुभएको छ ।

Related Posts:

  • पत्रकार खतिवाडाको उपचारका लागि थप रकम संकलन धादिङबेसी भाद्र ४ । रेडियो विहानीका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङ शाखाका सचिव सुदर्शन खतिवडालाई आँखाको उपचार खर्चको लागि धादिङमा क्रियाशील पत्रकारहरुले थप ७२ हजार ९ सय रुपियाँ संकलन गरिदिएका छन् । हाल खतिवडाको… Read More
  • धादिङका माओवादी नेताका जिम्मेवारी हेरफेर धादिङ ११ भाद्र एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा तामसालिङ राज्य सम्मेलन समितिका संयोजक विश्व भक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ । बैठकले जिल… Read More
  • स्वास्थ कर्मी भाईरल ज्वरो प्रभाववित क्षेत्रमा किशोर अधिकारी धादिङ १२ भाद्र  । बैरेनी गाउँ विकास समिति वडा नं ५ विर्ताडाडाँमा फैलिएको भाईरल ज्वरो नियन्त्रको लागि आज स्वास्थ कर्मीको टोली रोग प्रभाववित क्षेत्रमा पुगेको छ । विगत केहि समयदेखि त्याहाँका बासिन्द… Read More
  • ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More
  • तमसालिङमा एमाओवादी नेताको जिम्मेवारी फेरवदल धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts