
तान्द्राङ उप–स्वस्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ बन्जाराको अध्यक्षता र तान्द्राङ उप–स्वास्थ्य चौकीका डट्सका अध्यक्ष कृष्ण बहादुर लामिछानेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,स्थानिय आमा समुह, उपस्वस्थ्य चौकीका कर्मचारीहरुको सभागिता रहेको थियो । गोष्ठिमा तान्द्राङ उपस्वस्थ्य चौकी प्रमुख भेषराज खनालले सहजिकरण गर्नुभएको तान्द्राङबाट कृष्ण बहादुर लामिछानेले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment