Thursday, August 9, 2012

किशोर अधिकारी
धादिङ २६ श्रावण किराञ्चोक । अबिरल बर्षाको कारण किराञ्चोक–१ प्रवाङमा विहिवार स्थानीय सरोज अधिकारीको २ तले कच्चि घर भत्किएको छ । घर भत्किँदा घरमा रहेको अन्नपात, लत्ताकपडा र जिन्सी सामानहरु पुरीदा २ लाख बराबरको क्षती पुगेको स्थानीय बासिन्दाले बताएका छन् । किराञ्चोकमा मात्र यसपाली एक दर्जनभन्दा बढि घर भत्किएको छ पिडितहरुले राहतको लागी हात फैलाए पनि राहत पाउन नसकेको गनासो गरेका छन् ।

Related Posts:

  • भेलामा हिडेका ३ माओवादी कार्यकर्ताको दुर्घटनामा मृत्यू१ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको आजदेखि सुरु हुने भनिएको विस्तारित वैठक भोलीसम्मका लागि स्थगित भएको छ । आज बिहान नवलपरासी र धादिङमा भएका दुईवटा सडक दुर्घटनामा वैठकमा भाग लिन आइरहेका तीन जना राज्यसमिति सदस्यको ज्या… Read More
  • इनारमा पसेका दुबैको मृत्यु काठमाडौं, साउन १ । काठमाडौंको मनमैजु शान्ति टोलमा सोमबार इनारमा पसेका दुई जनाको मृत्यु भएको छ । बिहान करिब ११ बजे स्थानीयवासी रामचन्द्र गुडीको घरमा इनार सफा गर्दा खसेको मेसिन निकाल्न खोज्ने नुवाकोटका अन्दाजी २४ वर्षका कृष्… Read More
  • त्रिशुलीमा बस दुर्घटना, मर्नेको संख्या ११ पुग्योश्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या ११ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप दुई जनाको शव भेटिएको हो । उदयपुरको कटारीबाट काठमाण्डौं … Read More
  • एमाओवादीको बिस्तारित बैठक स्थागितकाठमाडौ, श्रावण १ -   एकीकृत माओवादीको सोमबारदेखि सुरु हुने भनिएको सातौं विस्तारित बैठक मंगलबारसम्मका लागि स्थागित भएको छ । सम्पूर्ण तयारी भइसकेपछि पनि सोमबार नै मुलुकका फरक फरक दुई ठाउँमा गाडी दुर्घट्ना भएकोले स्थ… Read More
  • त्रिशुलीमा बस दुर्घटना, मर्नेको संख्या १५ पुग्योगोरखा, श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या १५ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप ६ जनाको शव भेटिएको हो । उदयपुरको कटारीबाट काठमाण्ड… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts