Monday, August 6, 2012


लन्डन (एएफपी), श्रावण २२ - चीनले ओलम्पिक पदक तालिकामा अमेरिकालाई फेरि पछि पार्दै शीर्ष स्थान ओगटेको छ । उसले आइतबार बेलुकासम्म २८ स्वर्ण जित्दै अमेरिकालाई पछि पार्‍यो । अघिल्लो दिन अगाडि रहेको अमेरिकाले २७ स्वर्ण जितेको छ । तेस्रोमा आयोजक बेलायत र चौथो स्थानमा दक्षिण कोरिया छन् ।
चीनले १६ रजत र १४ कांस्यसहित कुल ५८ पदक जितेको । अमेरिकाको १४ रजत र १५ कांस्य छ । बेलायतले १६ स्वर्ण, ९ रजत र ९ कांस्य तथा दक्षिण कोरियाले १० स्वर्ण, ४ रजत र ६ कांस्यमाथि कब्जा जमाएका छन् ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts