सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस्ता स्वचालित क्यामेरा र अन्य
उपकरणहरु छ्याप्पछ्याप्ती भेटिन थालेको धेरै भएछ । नेपालको नास्टदेखि
अमेरिकी विश्वविद्यालयको हिमनदि अध्ययन केन्द्रसम्मका परियोजना भनेर
राखिएको बोर्डहरु पाइदा रहेछन् र छुन नहुने संकेत सहितका तिनका उपकरणहरु
भेटिदा रहेछन् । सबैले कुनै न कुनै अध्ययन भइरहेको दाबी गरेर त्यहाँ
उपकरणहरु राखेको बताएपनि सरकारी निकाय बेखबर छ त्यस्ता अध्ययनहरुसँग ।
नेपालभित्र विदेशी संस्था आएर सरकारी अनुमति नलिइ अध्ययनको लागि भन्दै
स्वचालित क्यामेरा जोड्नु पक्कै पनि नियमसंगत हैन । यी क्यामेराहरुको
वास्तविकता के हो ?
Wednesday, October 31, 2012
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment