जोगिमारा भाद्र ४ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेको लु १ ख ४९४२ नम्बरको ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशुलि नदीमा खस्दा उनिहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । बेपत्ता हुनेहरुमा चालक सुवास पौडल, सह–चालक दिपक गुरुङ र यात्रु रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय धादिङले अनुमान गरेको छ । बेपत्ता भएकाहरुको स्थानीय प्रहरीहरुको सहायतामा खोजि कार्य जारी रहेको छ ।
Monday, August 20, 2012
Related Posts:
एमाओवादीमा अध्यक्ष प्रचण्डको प्रतिवेदन पारित, भोलिबाट विस्तारित बैठककाठमाडौं, असार ३१ । एकीकृत नेकपा (माओवादी)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भोलि साउन १ देखि सुरु हुने सातौं विस्तारित बैठ… Read More
राजनीतिक सहमति र गोलमेच सम्मेलन - गौतम ।।धादिङबेसी जेष्ठ २० गते । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जातजातिको मुद्धाकै आधारमा एकिकृत नेकपा माओवादीले २ तिहाईको आशा राख्दै गैर कानुनी ढंगबाट संविधान सभा निर्वाचनको को मिति तय गरेकोले नेकपा एमालेलाई मान्य नभएको बताउन… Read More
पूर्व राजा ज्ञानेन्द्र युरोप जानेअसार ३०, काठमाण्डौं । आफू राजाकै हैसियतमा बस्ने तर राजनीति नगर्ने अभिव्यक्ति दिएपछि चर्चामा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसँगै डेढसाता लामो युरोप भ्रमणमा जानुहुने भएको छ । नारायणहिटी दरबार छाडेपछि पहिलोपटक युरोप जा… Read More
खै भेदभाव मुक्त समाज ?असार २९ धादिङ । अन्तरजातीय विवाहका विषयलाई लिएर गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलित समूदाय दोषी माथि कारबाहीको माग गर्दै भएको आन्दोलन अझै जारी छ । मूलाखर्क घटना संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनका कार्यक्… Read More
सरकारद्वारा १ खर्ब ६१ अर्बको एक तृतियांश बजेट प्रस्तुतकाठमाडौं, असार ३१ । सरकारले नयाँ आर्थिक वर्ष २०६९/७० का लागि अध्यादेशमार्फत एक तृतियांश बजेटको घोषणा गरेको छ । आइतबार अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आउँदो चार महिनाका लागि १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको बजेट प्रस्तुत गर… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment